भन्सारमा एमआरपी अनिवार्य गर्ने सरकारी निर्णय अव्यवहारिकः निजी क्षेत्र
वैशाख १५, वीरगञ्ज। नेपाल सरकारले भन्सार विन्दुमा भित्रिने र स्वदेशमा उत्पादन हुने सबै मालसामानमा ‘अधिकतम खुद्रा मूल्य’ (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेसँगै व्यापारिक क्षेत्रमा ठूलो अन्योल र संशय पैदा भएको छ। २०८२ चैत्र २६ गतेको सरकारी सूचनाले ल्याएको यो नयाँ व्यवस्थाका कारण वीरगञ्ज लगायत मुलुकका प्रमुख...
